Need Help ?
Call: +977- 065560105
  • हाम्रो वातावरण हाम्रै हातमा रहेको छ ....

  • कुनै पनि बालबालिका शिक्षाको घामबाट बन्चित हुन नपरोस् ....

  • ई-लर्नीङ्ग...

  • उज्वल भविष्य तर्फ अग्रसर हुँदै .........

जिल्ला शिक्षा अधिकारी

टोप बहादुर श्रेष्ठ
(जिल्ला शिक्षा अधिकारी)

जि.शि.का. तनहुँ

थप हेर्नुहोस

स्वागत छ जिल्ला शिक्षा कार्यालय तनहुँमा !!!

नेपालको ७५ जिल्ला मध्ये एक जिल्लाको रुपमा रहेको तनहुँ जिल्ला पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चलमा पर्दछ । यो जिल्ला राजधानी काठमाडौंबाट ११० कि.मि. पश्चिम र पोखराबाट ४९ कि.मि. पूर्वमा अवस्थित छ । यस जिल्लाको सदरमुकाम दमौली रहेको छ । यो जिल्ला करिब १५४६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । समुद्र तहबाट न्यूनतम २०० मिटर र अधिकतम २३२५ मिटर उचाईमा रहेको यो जिल्ला अक्षांश २७0७४" उत्तर देखि २८0१३" उत्तरसम्म र देशान्तर ८३0९४ पूर्व देखि ८४0५६" सम्म रहेको छ ।

नेपाल सरकार, शिक्षा मन्त्रालय तथा शिक्षा विभाग अन्तर्गत शिक्षा कार्यालय तनहुँ सदरमुकाम दमौलीको व्यास नगरपालिका वार्ड नं. २ मा पृथ्वी राजमार्बागबाट करिब

थप हेर्नुहोस