माध्यमिक शिक्षा पुरक परीक्षाको केन्द्र कायम गरिएको ।
प्रकाशित मिती: २०७६।४।३०
यहि २०७६ भाद्र १ गते देखि तनहुँ जिल्लमा सञ्चालन हुने माध्यमिक शिक्षा पुरक परीक्षाको केन्द्र कायम गरिएको सूचना यसै साथ राखिएको छ । शिक्षा विकास तथा समन्वय इकाइको सूचना पाटीमा समेत हेर्न सकिने छ ।